प्रधानमन्त्री देउवाले मिटर ब्याजीलाइ कारबाहीका लागि चासो देखाएपछि पिडितहरु बाहिर आउन थाले
रौतहट,०८ अषाढ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजीलाइ चासो देखाएर कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि मिटर ब्याजीको फन्दामा परेकाहरु बहिर आउन थालेका छन् ।
गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी…
