Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

लागु औषध सहित मानिस पक्राउ

, रौतहट १२ फागुन । सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्सा र ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मानिस सहित लागू औषध पक्राउ गरेको छ । वृन्दावन न.पा. वडा नं. १ बिश्रामपुर स्थित…

पिकअप, चामल सहित १ जना मानिस भन्सार चलान

, रौतहट ११ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १५ लाख २५ हजार बराबरको माल समान पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं.१ नेपाल लज अगाडी भारतबाट भन्सार छलि चोरी पैठारी गरि प्रदेश २–०३–००१ च–२१३८ नं.को पिकअपमा लोड गरी…

मौलपुर पिकनिक पार्क अहिले लोकप्रिय बन्दै

, रौतहट ११ फागुन । मौलपुर पिकनिक पार्क अहिले लोकप्रिय बन्दै गएको छ । २०७७ साल फागुन महिनामा पार्कका निर्माण कार्य सम्पन्न भई संचालनमा आएको उतm पार्क अहिले जनप्रिय बन्दै गएको मौलापुर नगर पालिकाले जनाएको छ । जनप्रिय नेता प्रभु साहको पहलमा…

सात लाख छ हजार ५ सय बरावरको समान भन्सार चलान

रौतहट १० फागुन । स.प्र.बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोलीले सात लाख छ हजार ५ सय बरावरको समान भन्सार चलान गरेको छ । अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ प्रदेश २–ण्३–ण्ण्१ ६ ६१४ नम्बरको अटो रिक्सामा राखी गढीमाई नगरपालिका…

सदस्यहरुको शपथ ग्रहण स्थगित मधानी यज्ञमा एक लाखको जनसहभागिता जुटाउने निर्णय

, रौतहट ७ फागुन । नेकपा एमालेको ९ नौ जिल्ला अधिवेशनबाट मनोनयन भएका जिल्ला सदस्यहरुको शपथ ग्रहण आज स्थगित गरिएको छ । पार्टीका जिल्ला स्तरिय अन्तरद्धन्द्धका कारण शपथ ग्रहण रोकिएको हो । मौलापुर नगर पालिकाको पिकनिक पार्कमा राखिएको शपथ ग्रहण…

छैठो निर्वाचन दिवस २०७८ मनाइयो

, रौतहट ६ फागुन । निर्वाचनमा सबै , सधै , सँगै मुला नाराका साथ आज छैठो निर्वाचन दिवस २०७८ मनाएका छन । सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापति तथा प्रमुख जिल्ला अधिकारीले संयुतm रुपमा मैनवती बाली उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख…

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने

काठमाण्डौ ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् । देउवाले टेबल गरेपछि…

एमसिसीको बिरोधमा नेपाल बन्द,रौतहटमा आशिक प्रभाव

,रौतहट,४ फागुन । बिभिन्न दलले एमसिसिको बिरोधमा आहवान गरेको नेपाल बन्दका कारण रौतहटमा आशिक प्रभाव परेको छ । बन्दका कारण लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी साधन संचालन आएको थियो । पुर्व पश्चिम राजमार्गमा यात्रु वाहक सवारी साधन…

शहिदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहिदको खिल्ली उडाइरहेको – नेता शाह

, रौतहट २ फागुन । शहरी विकास मन्त्रालयका पुर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले शहिदले बगाएको रगतबाट सक्तामा पुगेकाहरुले शहिदको खिल्ली उडाइरहेको आरोप लगाएका छन । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ विजयपुरमा…