ग्याँस चुल्लो वितरणको विरोधमा स्थानीयवासीद्धारा गाउँ पालिका कार्यालय घेराउ
, रौतहट २ फागुन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ मा ग्याँस चुल्लो वितरणको विरोधमा आज स्थानीयवासीले गाउँ पालिका कार्यालय घेराउ गरी तोडफोड गरेका छन ।
यमुना माई गाउँ पालिकाका वडा न ४ सरुअठा टोलमा वितरण भएको ग्याँस चुल्लोमा अनियमितता भएको…
