Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला

, रौतहट ७ असोज । गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला कार्यक्रम आज देवाही गोनाहीको मधेश सस्कृति सग्रालयमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्रालयका पुर्व मन्त्री प्रभु…

४० किलो चाँदी सहित एक जना मानिस पक्राउ

रौतहट ५ असोज । गौर नगरपालिका वडा नं. ४ बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले ४० केजी चाँदी पक्राउ गरेको छ । आज मगलवार विहान ७ः३० बजेको समयमा चेकजाँच गर्दा उतm चाँदी सहित मानिस पक्राउ गरिएको बताएका छन ।…

कृषि विकास बैक शाखा कार्यालय गौरको कामकाज पुनः शुरु

, रौतहट ५ असोज । कृषि विकास बैक शाखा कार्यालय गौरको कामकाज आजबाट पुनः शुरु भएको छ । पुरानो भवनमा कामकाज आज देखि शुरु भएको कृषि विकास बैकले जनाएको छ । नवनिर्मित भवनमा हिजो विधुत सर्ट भई आगलगी भएको कारण केही घण्टा कामकाज ठप्प भएको थियो ।…

मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन – मन्त्री यादव

रौतहट । प्रदेश नं. २ सरकारले मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताएका छन । पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन संचार ऐन ल्याएको बताए । केही बुन्दाहरुमा त्रृटि…

मोटरसाईकल सहित एक जना चोर पक्राउ

, रौतहट २ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोर सहित मोटरसाइकल पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. ३ वि.पी.चोक बाट ना.५२ प–१५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै…

प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता– प्रहरी उपरिक्षक घिमिरे

रौतहट ३० भदौ । जिल्ला प्रहरी कार्यालय गौर रौतहटका नवआगन्तु प्रहरी उपरिक्षक विनोद घिमिरेले प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय गौरद्धारा आयोजित परिचात्मक तथा अन्तरकृया कार्यक्रममा उनले उतm कुरा…

मौलापुर नगरपालिकाको पारदर्शी कार्य २ वर्षमा आठ सय गरिब परिवारको घर निर्माण

, रौतहट ३० भदौ । मौलापुर नगरपालिकाले २ वर्षमा झण्डै आठ सय गरिब परिवारको घर निर्माण गरेको छ । सुरक्षित आवास शीर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गÞराएको छ भने नगरपालिकाकै अग्रसरतामा एकीकृत बस्ती निर्माण समेत भएको छ । एकीकृत बस्ती…

मौलापुर बहुप्राविधिक शिक्षालयमा आधुनिक लैबको उद्घाटन,

रौतहट ३० भदौ । मौलापुर बहुप्राविधिक शिक्षालयमा लैवको समुदघाटन भएको छ । मौलापुर नगर पालिकाका मेयर रिना देवी शाहले सो लैवको उदघाटन गरेका हुन । गुणस्तरीय शिक्षाको लागि आधुनिक लैब निर्माणले बिधार्थीहरुको पठन पाठनमा धेरै सहयोग पुग्ने बिश्वास…

एम सिसिको विरुद्धमा प्रदर्शन

रौतहट ३० भदौ । एम सिसिको विरुद्ध आई.टीआर्मीद्धारा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन । राष्ट्रीय स्वाधीनताको रक्षाका लागि एम सिसि समझौता खारेजीको माग गर्दै आइटी आर्मीले चन्द्रपुरको महेन्द्र राजमार्गमा विरोध प्रदर्शन गरेका हुन । जिल्ला…

बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा सम्पन्न

, रौतहट २७ भदौ । बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा आज सम्पन्न भएको छ । नगर सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक निति तथा कार्यक्रम नगर प्रमुख राजीव रंजन यादवले प्रस्तुत गरेका थिए । पूर्वाधार ,शिक्षा , स्वास्थ्य , कृषि सिचाई ,पशु , वितिय…