Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

थप एक हप्ताका लागी निषेधाज्ञा जारी

, रौतहट ७ भदौ । रौतहट जिल्लामा थप एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ । संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार ८ गतेदेखि १४ गते सम्म थप निषेधाज्ञा जारी गरेको हो ।…

तीन जना बालिका वागमती नदीमा बगेर वेपता

,रौतहट ७ भदौ । धर्मपुर टोलका तीन जना बालिका वागमती नदीमा बगेर वेपता भएका छन । आईतबार बिहान १० बजेको समयमा तीन जना बालिका बागमती नदीमा नुहाउन गएको अवस्थामा वगेर वेपता भएका हुन । गढीमाई नगरपालिका वडा न ७ धर्मपुर वस्ने भदै मुखियाको १० बर्षीय…

महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार हेटौडामा भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला, प्रतिष्ठान, एसोसिएट शाखाहरुको…

कोभिड १९ को निरुत्साहित गर्न प्रमुख भुमिका रहने प्रजिअ यादव

, रौतहट ३ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा आयोजित पत्रकार भेटघाट आज सम्पन्न भएको छ । जिप्रका रौतहटमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सो भेटघाट भएका छन । सो अवसरमा प्रजिअ यादवले पत्रकार र प्रशासनको…

रौतहटमा ३५ जना कोरोना संक्रमित बढे

, रौतहट २ साउन । रौतहटका विभिन्न गरपालिकाका वासिन्दामा मंगलबार ३५ जना कोरोना संक्रमित बढेका छन । १३ जना महिला सहित ३५ जनामा कोरोना संक्रमण थपिएका हुन । साउन ३० गते १ सय ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट…

२१ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट ३० साउन । गौर नगरपालिकाका १७ जना सहित २१ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटका विभिन्न नगरपालिका भित्रमा ८३ जना पुष्टि भइ सकेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७…

जिल्ला सुरक्षा समितीको बैठकबाट, पिसीआर ल्याब स्थापना गर्ने निर्णय

, रौतहट २९ साउन । . जिल्ला सुरक्षा समितीको बैठकबाट, गौर अस्पतालले कोभिड १९ को परीक्षणका लागि पिसीआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको…

कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते सम्मका लागि निषेधाज्ञा जारी

,रौतहट २८ साउन । कटहरिया नगरपालिकाले निषेधाज्ञा जारी गरेका छन । नगरपालिका भित्र कोरोना पुष्टि भए पछि नगर प्रमुख सियाराम कुशवाहाको अध्यक्षतामा सर्वपक्षिय बैठक बसी निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । कटहरिया नगर क्षेत्र भित्र भदौ ६ गते…

चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमित

रौतहट २७ साउन । गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका संयोजक हरेन्द्र गुप्ताले जानकारी दिएका छन ।…

अस्पतालको चक्कर काट्दाकाट्दै महिलाको मृत्यु

वीरगञ्ज २५ साउन,। वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया…