प्रदेश न २ का अध्यक्ष साहद्धारा दुइ अध्यक्षीय प्रणालीको विरोध
, रौतहट १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का प्रदेश न २ का अध्यक्ष एवं निवर्तमान सांसद प्रभु साहले दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्य प्रति असन्तुस्टी जनाएका छन् ।
प्रधानमन्त्री केपी…
