Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

रा वा बैक गरुडाको सवै सेवा बन्द

,रौतहट,२५ भाद्र राष्ट्रिय वाणिाज्य बैक शाखा कार्यालय गरुडाले तत्कालका लागि सवै सेवा बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिए पछि गरुडा शाखाले बन्द गरेको हो बैकंमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको र अधिकांश…

प्रदेश सरकारबाट आएको राहत वितरण नहुदाँ कुहिएर गनाउने थाले

, रौतहट २२ भाद्र । प्रदेश सरकारबाट आएको राहत अहिले सम्म वितरण नहुदाँ कुहिएर गनाउने थालेका छन । प्रदेश न २ बाट आएको राहत घरेलु तथा साना उधोग गौरले बौधीमाई नगरपालिकामा राहत बुझाका थिए । नगर पालिकाले विभिन्न वडा कार्यालयमा राहतको पैकेज पठाए…

किसानहरुले नहरका पानी ल्याउन प्रयासरत , रौतहट २० भाद्र । धेरै दिन देखि अकाशे पानी नपरेकोले धानवाली सुकन थाले पछि दुर्गा भगवती गाउँ पालिका वडा न ४ का किसानहरुले नहरका पानी ल्याउन प्रयास गर्न थालेका छन । नहरका पानी जाम भए पछि लोकाहा देखि…

डि.आई.जी. ब्रम्हाचार्यद्वारा महोत्तरीको सीमा निरीक्षण

महोत्तरी ,भाद्र २० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत सात महिना देखि सीमामा खटिरहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरीका डि.आई.जी. कृष्णभक्त ब्रम्हाचार्यले महोत्तरीको विभिन्न सीमानाकामा पुगि आवश्यक…

पुजारी हत्याका फरार अपराधी पक्राउ

, रौतहट १८ भाद्र । माधवनारायण न.पा. वडा नं. २ खेसरहिया वजारमा रहेको हनुमान मन्दिरको पुजारी राम साहको हत्याका आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही न.पा. वडा नं. १ करुनिया बस्ने वर्ष ३६ को नरेश भन्ने राम नरेश राउत पटेल…

गरुडा नपाको पाँचौ नगरसभा सम्पन्न

,रौतहट १६,भाद्र । गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ । सामाजिक दुरी कायम गरेर नगरपालिकाले पाँचौ नगरसभा भव्याताका साथ सम्पन्न गरेका हुन । नगरपालिकाको सभा कक्षमा भएको नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र…

मृतक विजय महराको घट्नामा ३ जना प्रहरी कर्मचारीहरु निलम्वन ।

, रौतहट १६ भाद्र । मृतक विजय महराको सोधपुछमा संलग्न रहेका तीन प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्र.नि. नविन कुमार सिंह, प्र.ह. हिरोज मियाँ धुनिया र प्र.ह. मन्नु कुमार सिंहलाई निलम्बन गरेको जिल्ला…

खेसरहियामा हनुमान मन्दिर पुजारीको स्मरणमा मन्दिर शिलान्यास

, रौतहट १५ भाद्र । माधव नारायण नगर पालिका वडा न २ खेसरहिया नजिक हनुमान मन्दिरको सोमवार मौलापुर नगर पालिकाकी मेयर रिना साह तथा माधवनारायण नगरपालिकाकका उपमेयर सिमल कुमारी शाहले सयुतm रुपमा शिलान्यास गरेकी छिन । श्री राम शाहको आज १२ औ…

अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई पक्राउ

, रौतहट ११ भाद्र । श्रोत नखुलेको नेपाली रुपैया अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोली पक्राउ गरेको छ । आज विहीवार विहान ७ः१५ वजेको समयमा ईशनाथ नगरपालिका ९…

निशुल्क पिसि आर टेष्ट शुरु हुने

, रौतहट १० भाद्र । दुर्गा भगवती गाउँ पालिकाद्धारा निशुल्क पिसि आर टेष्ट शुरु हुन थालेका छन । सिमावर्ती जिल्ला तथा स्थानीय तहका सामुदायका व्यतिmहरुमा कोभिड १९ रोगको संक्रमण देखिएको हुदाँ संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरण गर्न एक घर एक…