देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई राहत
, रौतहट ७ असोज ।
देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई नगर युवा संजाल तथा च्यारिटेवल सस्थाले राहत वितरण गरेको छ । अति विपन्न २६ परिवारलाई प्रति परिवार १५ किलो चामल , २ किलो दाल , १ किलो तेल ,३ पिस मिक्स मसाला ,२५०…
