साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्
जेठ,२० । बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य सेटमा यो चलचित्रको छायांकन भैरहेको छ ।
साहरुखले यो चलचित्रको छायांकन…
