प्रदेश दुईमा ५० प्रतिशत महिला प्रहरी नियुक्त गरिने
असार ४ । दुई नम्बर प्रदेशले ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने भएको छ।
प्रदेश मन्त्रिपरिषदबाट हालै पारित प्रहरी गठनसम्बन्धी विधेयकमा आधा सिट महिलालाई सुरक्षित गरिएको हो।
संविधानले प्रदेश प्रहरी गठनको व्यवस्था गरेको छ। यस निम्ति संघीय…
