वितीय शोषण र उत्पीडिन विरुद्ध किसान मजदुर सभा
, रौतहट १८ असोज ।
वितीय शोषण र उत्पीडिन विरुद्ध किसान मजदुर सभा आज रौतहट जिल्ला अदालतको मुलगेटमा सम्पन्न गरेको छ । सो सभामा विभिन्न वतmाहरुले न्याय माथि प्रश्न चिन्ह खडा गरेका थिए ।
रौजिअको मुलगेटमा न्याय बेच्न पाउदैन , किसान मजदुर…
