Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु रौतहट, ८ मंसिर । कटहरिया नगरपालिकाको डुमरियामा राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ भने करिव एक दर्जन मानिस घाइते भएका छन् । घाइते हुनेमा राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास…

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह काठमाडौँ ७ मसिर । राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा रहेको प्रावधान अनुरुप पालनमा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ । आयोगले आगामी दिनमा आफ्नो…

सालको काठ ,पिकअप गाडी सहित चालक सहचालक पक्राउ

रौतहट ७ कार्तिक । काठ ,पिकअप गाडी सहित चालक सहचालकलाई पक्राउ गरी डिभिजन वन कार्यालय रौतहटमा सुुरक्षाकर्मीले बुझाएका छन । चालक जिल्ला वारा निजगढ न.पा.८ खैरगारी टोल वस्ने अं. बर्ष २१ को बुद्धफिङ्ग, सहचालक ऐ.ऐ.वस्ने अं. बर्ष २२ को संजय लामा…

बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप

काठमाडौँ ७ मसिर । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना…

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थाले अनेरास्ववियु

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थाले अनेरास्ववियु रौतहट । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थालेका छन । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा…

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद , रौतहट ४ मसिर । सुरक्षाकर्मीको टोलीले ३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद गरेको छ । मेड इन युसए लेखिएको पेस्तोल थान २ , अटो पिस्टन लेखिएको पेस्तोल थान १ , लामो नाल भएको एयर गन थान १ , गोली…

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान रौतहट २७ कर्तिक । सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा आयोजित शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज गरुडामा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख…

पूर्व राज्यमन्त्री योगेन्द्र यादव विरुद्ध खनिएः विभागिय प्रमुख नितेश गुप्ता

रौतहट २० कार्तिक । नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेश गुप्ताले जसपाका नेता योगन्द्र यादवद्वारा नेपाली काँग्रेस प्रति व्यक्त गरिएको अभिव्यक्ति प्रति कडा शब्दमा निन्दा गर्दै जो जस्तो…