भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी कार्यक्रम सम्पन्न
, रौतहट २१ असोज ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी कार्यक्रम आज चन्द्रपुरको हिमालयन होटलको सभाकक्षमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोडाद्धारा आयोजित कार्यक्रममा सह…
