Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

कानून निर्माण प्रक्रियामा सहजीकरण न्याय सम्पादन बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न

, रौतहट २१ चैत्र । स्थानीय तहमा हुने कानून निर्माण प्रक्रियामा सहजीकरण न्याय सम्पादन बिषयक अन्तरकृया कार्यक्रम आज तराइ इन होटल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका कानुन मन्त्री राजकुमार लेखीले सरकार…

मेयर साहको परिक्षा स्थगित , कारवाई गर्न स्थानीयवासीको माग , मैले फारम भरेको छैन मेयर

रौतहट, २० चैत । देवाही गोनाही नगर पालिकाका मेयर प्रेमलाल शाहको परिक्षा स्थगित गरेको छ । मेयर शाहका सट्टामा अरु व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरे पछि…

मेयर साहको सट्टामा ज्वाईले एसईईको परिक्षा दिदै गरेको अवस्थामा पक्राउ

रौतहट, १९ चैत । देवाही गोनाही नगर पालिकाका मेयर प्रेमलाल शाहको सट्टामा अरु व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ । नगरपालिकाका मेयर साहले आफ्नो सट्टामा…

विधुत प्राधिकरण वितरण सेवा केन्द्र मौलापुरका ५ जना कर्मचारी माथि जाहेरी दरखास्त

, रौतहट १ चैत्र । मौलापुर नगर पालिका ५ निवासी ठगा दासले आज विधुत प्राधिकरण वितरण सेवा केन्द्र मौलापुरका ५ जना कर्मचारी माथि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गौरमा जाहेरी दरखास्त दिएका छन । जाहेरी दरखास्तमा एकाउण्टेन्ट…

हत्यारालाई सजाय दिलाउन आमरण अनसन बस्ने –यादव

, रौतहट ३० फागुन । छोराको हत्यारालाई सजाय दिलाउन आमरण अनसन गर्ने चेतावनी पिडितपक्षले दिएका छन । राजदेवी नगरपालिका ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवलाई बोलाई आश्विन १५ गतेको साझमा हत्या गरी भारतको मासहा गुम्ती…

सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न मुख्य मन्त्री यादवको निर्देशन

रौतहट, १८ फागुन । मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले सबारी अनुमती पत्र सर्व सुलभ ढंगबाट वितरण गर्न व्यवस्थापन हुने बताएका छन । रौतहट सदरमुकाम गौरमा विहिवार सबारी चालक अनुमती पत्र सेवा विस्तार कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री…

टोलीलाई स्थानीयहरुद्धारा लखेटे

रौतहट १८ फागुन । छानविन गर्न आएको अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलीलाई स्थानीयहरुले लखेटेका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा वितरण गरिएको राहत सामाग्री विषयमा अनुगमन र छानवीन गर्न आएका टोलीलाई स्थानीयले लखेटेका…

कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न जिल्ला सदस्य जमिलको चेतावनी

रौतहट ,फाल्गुन १८ गते जिल्ला समन्वय समिति रौतहटका एक सदस्यले कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन । समितिको कोषमा रहेको एक करोड दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले…

प्रजिअ समक्ष मौलापुर मेला व्यवस्थापन समितिद्धारा ज्ञापन पत्र

, रौतहट १० माघ । मधानी महायज्ञ मौलापुरका मेला व्यवस्थापन समितिका संयोजक ठगा दासको सक्रियतामा मौलापुर नागरिक समाजले बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झालाई ज्ञापन पत्र बुझाएका छन । फागुन ५ गतेका दिन…

चौथो पटक पोखरेल उत्कृष्ठ

सप्तरी, ७ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आउनु भएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित हुनु भएको छ । यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट…