हातीपाईले रोग निवारण अन्तरकृया कार्यक्रम सम्पन्न
, रौतहट ७ फागुन ।
राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तरगत आम औषधी वितरण अभियान सम्बन्धी पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रम आज गौर नगर पालिकाको स्वास्थ्य शाखाका सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा गौर नगर पालिकाको…
