राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित
, रौतहट ४ जेठ
राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले जनाएको छ ।
एकै दिन रौतहटमा १० जनामा कोरानो भाइरसको सक्रमण देखिएको हो । उनीहरुलाई गएको शुक्रवार स्वाव संकलन गरी…
