आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप
, रौतहट १६ जेठ ।
कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप भएको छ । प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले आइसोलेसनमा लैजान रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा झडप भएको हो । झडप संगै तनाव बढेपछि…
