नागरिक सैनिक अन्तरकृया कार्यक्रम सम्पन्न
रौतहट २७ भदौ ।
नेपाली सेनाद्धारा आयोजित नागरिक सैनिक अन्तरकृया कार्यक्रम २०७६ आज शुक्रवार जिल्ला समन्वय समितिको समाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा नागरिक समाजका अगुवा , संचारकर्मी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।…
