किसानको पैसा ठगी गर्ने मानिस पक्राउ ।
दिनेश साह , रौतहट ६ पुस ।
जिल्लाका साविक सखुअवा धमौरा गा.वि.स.वडा नं.७ हाल वृन्दावन न.पा.वडा नं.६ हर्षाहा टोल वस्ने वर्ष २८ को अनिल कुमार पटेलले ४४ लाख ७८ हजार ५ सय ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ओम्नी अटोमोबाईल प्रा.लि.…
