विकासको वजेटलाई खबरदारी गर्न जनताले तयार रहनु पर्ने आवश्यकता— साँसद तिम्लसिना
, रौतहट ४ चैत्र ।
इतिहासिक फागु वैरिया मेला तथा वृहत होली व्यापार महोत्सव २०७५ उदघाटन कार्यक्रम सोमवार सम्पन्न भएको छ । रौतहट क्षेत्र न ४ का साँसद देव प्रसाद तिम्लसिनाले कार्यक्रमलाई उदघाटन गर्दै जनताले तिरेको करको रकम विकास वजेटमा…
