रौतहटमा थप ६५ जना कोरोना सक्रमिण्त
, रौतहट २२ जेठ ।
रौतहटमा विहीवार थप ६५ जना कोरोना सक्रमित पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गुजरा नपामा ८ जना , गढीमाई नपामा ७ जना , फतुवा विजय पुरमा १ जना , चन्द्रपुरमा १ जना , इशनाथमा ४६ जना , दुर्गा…
