जनसेवामा ४ जना लागूऔषध कारोबारी प्रहरीको फन्दामा
२७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–२७, नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, काठमाडौं–१७, ढल्कुका ३१ वर्षीय रविन्सन महर्जन,…
