Take a fresh look at your lifestyle.
Browsing Category

राष्ट्रिय

प्रदेश ५ सरकारले कहाँ-कहाँबाट उठाउदैछ कर ?

बुटवल ,असार १०  ।  पहिलोपटक संघीयता कार्यान्वयनमा आएसंगै २८ अर्ब ९ करोड ३ लाख रुपैयाF बराबरको वजेट पेश गरेको प्रदेश ५ सरकारले कुन कुन क्षेत्रमा कर उठाउँछ भन्नेमा प्रदेशवासी जानकार छैनन् । प्रदेश सरकारको अनुभव नागरिकले पहिलोपटक गर्दैगर्दा…

४ करोड बढि लिएर गोयन्का वेपत्ता

बीरगञ्ज ,असार १०  ।   बीरगञ्जबाट  व्यवसायी    र    बैंकको    ऋण    लिएर     मुकेश     तेली     फरार     भएको   घटना   सार्वजनिक   भए   लगतै   जनकपुरधामबाट   अमित   गोयन्कापनि  ४  करोड  बढि  रुपैया  लिएर वेपत्ता भएको बताईएको छ ।कस्मेटिक…

रेलका विषयमा परिपक्व ढंगले निर्णय हुन्छ: प्रधानमन्त्री

काठमाडाैँ ,असार १०   ।  प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले दुई देशको राजनीतिक सम्बन्ध…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं, असार १० ।    प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीनको औपचारिक भ्रमण पुरा गरेको आज स्वदेश फर्कदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका प्रधानमन्त्री ओली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी…

एसईईमा न्यून अंक ल्याउनेले ११ कक्षा पढ्न नपाइन सक्छ!

काठमाडौं, असार १०   ।   अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भए पनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ।…

सात वर्षीय बालक खेल्दा खेल्दै पासोमा परेपछि…

  दाङ , असार ८  ।  दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा एक जना सात वर्षीय बालकको खेल्दा खेल्दै डोरीको पासोमा परेर मृत्यु भएको छ। छिमेकी जिल्ला कपिलबस्तुको चन्द्रौटा स्थायी घर भइ माइती नजिकै तुलसीपुरको सुकौरामा भाडामा…

आयल निगमको मूल गेटमा नेविसंघको धर्ना

काठमाडौं ,असार ८  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघले…

प्रधानमन्त्री ओली ल्हासामा, यस्ता छन् आजका कार्यक्रम

ल्हासा ,असार ८  ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुगेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ…

नेपाल-चीन संयुक्त वक्तव्यमा सी विचारधारा र समृद्ध नेपाल सुखी नेपालीको चर्चा

काठमाडौं, असार ८  ।   प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा काठमाडौं-केरूङ विद्युतीय रेलमार्गदेखि भूकम्पपछिको पुनर्निर्माणका विषय समावेश गरिएका छन्। संयुक्त…

बाघ र गैैंडा देखाउन जंगलमा भ्यू–टावर निर्माण

 चितवन ,असार ७ । पर्यटकलाई दुर्लभ एकसिंगे गैंडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको…