कर्णाली सरकारको नियमित बैठक शनिबार
२० जेठ, काठमाडौं । कर्णाली प्रदेशको नियमित मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले शनिबारको सदुपयोग गर्न नियमित बैठडक हरेक शनिबार बस्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गाउँसभा र नगरसभाको…
