महिला बन्दीहरूसँग अधिकारकर्मीहरूले मनाए तीज
सप्तरी, १३ भदौ ः जिल्ला कारागारभित्रका महिला कैदीबन्दीहरूलाई सोमबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर…
