विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी
,रौतहट , २८ असार
देवाही गोनाही नगर पालिकामा विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच निवासी वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान करिव ८ बजको समयमा आगलागी भएको हो । आगलागीबाट लत्ताकपडा, अन्न, तथा घर समेत…
