Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

एकीकृत बचत तथा ऋण सहकारी संस्थाले गर्यो निःशुल्क महिला स्वास्थ्य शिविर

दृष्टि सम्वाददाता काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ र भक्तपुर क्यान्सर…

सामाजिक सञ्जालमा अपरिचित व्यक्तीहरूद्धारा पठाउने लिंक नखोल्न आग्रह

दृष्टि सम्वाददाता रौतहट ३० भाद्र । नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिने क्रम बढेकोले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ । प्राधिकरणले सामाजिक…

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान

, रौतहट २४ भाद्र । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको छ । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ का प्रमुख अतिथि एकिकृत समाजवादी पार्टीका…

श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जना पक्राउ

, रौतहट श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ छ । हिजो साझ ५ वजेको समयमा जिल््ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं १ गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने…

तिन दिने वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली देखि संचालन

रौतहट २३ भदौ । एकिकृत सरकारी कर्मचारी सगठन नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौको आयोजनामा वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली शुक्रवार देखि संचालन हुने भएको छ । श्यामा श्री उधोग (दाल मिल) गौर न.पा ६ रौतहटमा भाद्र २४ गते देखि २६…

एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु

, रौतहट १४ भाद्र । खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको छ । गरुडा नगरपालिका वडा नं.३ मलाहिटोलमा आज बिहान खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा रामनरायण सहनीका…

चामलको कालो बजारी गर्ने १ जना पक्राउ 

रौतहट १४ भादै । चामलमा कालो बजारी गर्ने व्यापारीलाई प्रहरी पक्राउ गरेको छ । गौर न.पा.१ रामजानकी धर्मशाला स्थित चामल पसल गरी वस्ने भारत विहार राज्य सितामढी जिल्ला  बैरगनिया घर भएका अं. वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले…

२०४ किलो लागु औषध गाँजा वरामद

, रौतहट १३ गते भाद्र । २ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा…

महिला बन्दीहरूसँग अधिकारकर्मीहरूले मनाए तीज

सप्तरी, १३ भदौ ः जिल्ला कारागारभित्रका महिला कैदीबन्दीहरूलाई सोमबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् । तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर…

देश भरी नै एमाले मै बनाउन लाग्नु पर्ने आजको आवश्यकता–महासचिव सिह

, रौतहट ११ भाद्र । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समिति रौतहटको आयोजनामा मंसिर ४ गते हुने निर्वाचनमा नेपाल बुद्धिजीवी परिषदको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषदका…