तीन दिनको लागी विद्यालय बन्द
,रौतहट, १९ पुस ।
जाडोलाई मध्यनजर गर्दै रौतहटका पालिकाले बुधवार देखि शुक्रवार सम्मको लागि आफनो नगर भित्र रहेका सम्पूर्ण सात्रबबमुदायिक विद्यालयहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।
पुस महिनाको कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित…
