बौधीमाईमा एसका मेयर उम्मेदवार प्रदिप कुमार यादव निर्वाचित
, रौतहट १० जेठ ।
बौधीमाई नगर पालिकामा नेकपा समाजवादी एकिकृतका मेयर उम्मेदवार प्रदिप कुमार यादव निर्वाचित भएको छ । उनले ४ हजार ८१० मत ल्याई निर्वाचित भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पाटीका मेयर उम्मेदवार राजीव रंजन…
