सप्तरीमा महिलाको शव फेला
२० जेठ, राजविरा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ ।
हनुमानगर कंकालनी नगरपालिका-१ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले…
