डुङगा दुर्घटनामा पाँच जनाको लाश सनाख्त
,रौतहट १३ भाद्र ।
गौर न.पा.४ बस्ने भरत राउत कुर्मीको श्रीमति अंन्दाजी बर्ष ४५ की ईन्दु देबि कुर्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतको शिवहर जिल्ला बेलाघाटमा मृत अवस्थामा फेला पारेकोले जिल्ला अस्पाताल…
