२०४ किलो लागु औषध गाँजा वरामद
, रौतहट १३ गते भाद्र ।
२ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा…
