Take a fresh look at your lifestyle.

माधव नेपालद्वारा जनतालाई ठग्ने नयाँ खेल

जनतालाई ठग्ने मन्त्रीलाई वर्खास्त गर्नु पर्ने जोडदार माग नेकपा एमालेका स्थायी समितिका सदस्य प्रभु साहले गरेका छन । उनले पुर्व प्रधान मन्त्री माधव नेपालले गौरमा सभाहल र बिवाह भवनको शिलान्यास गरेको विषय लिएर शहरी विकास मन्त्री मेटमणी चौधरीको…

वार एशोसियसन जिल्ला समितिका अध्यक्ष पदमा साह निर्विरोध निर्वाचित

, रौतहट ५ साउन । रौतहट जिल्ला वार एशोसियसन जिल्ला समितिका अध्यक्ष पदमा नन्दकिशोर साह निर्विरोध निर्वाचित भएका छन । नव गठित समितिका उपाध्यक्षमा राम विनोद प्रसाद पटेल , सचिव रमेश कुमार यादव ,कोषाध्यक्षमा अनोज कुमार यादव निर्विरोध निर्वाचित…

१९२ किलो ४ सय ग्राम गाँजा बरामद

रौतहट ३ साउन । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फतुवा रौतहटबाट खटिई गएको टोलीले १९२ किलो ४ सय ग्राम गाँजा फेला पारेको छ । आइतवार अन्दाजी २२ः१० वजेको समयमा राजपुर नगरपालिका ६ कुडिया स्थित आँपको बगैचामा लुकाई राखेको अवस्थामा फेला…

विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी

,रौतहट , २८ असार देवाही गोनाही नगर पालिकामा विद्युत् सर्ट भई एकजनाको घरमा आगलागी भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच निवासी वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान करिव ८ बजको समयमा आगलागी भएको हो । आगलागीबाट लत्ताकपडा, अन्न, तथा घर समेत…

अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था

रौतहट २८ असार । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था…

मौलापुर नगर पालिकाद्धारा राष्ट्रिय धान दिवस

रौतहट १५ असार । मौलापुर नगर पालिकाद्धारा राष्ट्रिय धान दिवस मनाइएको छ । मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाहले खेतमा धानी रोपाई गरी धान दिवस मनाइएको नगर पालिकाले जनाएको छ । रोपाई गर्ने गरी वर्षा भएकोले धान रोपाइ गरिएको हो । असार १५…

फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा मुद्दा दर्ता

, रौतहट , १२ असार । फतुवा विजयपुर नगर पालिकाको मेयर सहित डेढ दर्जन पूर्व जनप्रतिनिधिको विपक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन…

प्रधानमन्त्री देउवाले मिटर ब्याजीलाइ कारबाहीका लागि चासो देखाएपछि पिडितहरु बाहिर आउन थाले

रौतहट,०८ अषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटर ब्याजीलाइ चासो देखाएर कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएपछि मिटर ब्याजीको फन्दामा परेकाहरु बहिर आउन थालेका छन् । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी…

अधिकाँस स्थानीय तहको नगर अधिवेशन सम्पन्न

, रौतहट १० असार । रौतहट जिल्लाका अधिकाँस स्थानीय तहको नगर अधिवेशन आज सम्पन्न भएको छ । गौर , राजपुर , परोहा , बौधीमाई , मौलापुर , देवाही गोनाही ,गरुडा , माधव नारायण , वृन्दावन , र चन्द्रपुर नगर पालिकाको नगर अधिवेशन सम्पन्न भएको छ भने…

रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन

रौतहट ५ असार । रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन भएको छ । नवगठित मञ्चका अध्यक्षमा बिगनेश पासवान चयन भएको छ भने जिल्ला सल्लाहकार राजेन्द्र पासवान ,सचिव उपेन्द्र साह ,कोषाध्यक्ष शान्ति राम चयन भएको मञचले जनाएको छ । आर डि एन नेपालका…