गौर नगर पालिकामा त्रिपक्षीय तथा राजदेवीमा दुई पक्षीय प्रतिस्पर्धा
, रौतहट २४ बैशाष ।
गौर नगर पालिकाका मेयर पदमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका मेयर उम्मेदवार शम्भु शाह , नेपाली काग्रेस पार्टीका उम्मेदवार मोहन यादव र लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार अजय…
