Take a fresh look at your lifestyle.

अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते –मन्त्री शाह

, रौतहट १६ पुस । शहरी विकास मन्त्री प्रभु साहले सांसदमा पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते रहेको बताएका छन । विहीवार रौतहटको गरुडामा आयोजित जिल्ला स्तरिय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री शाहले उतm कुरा बताउदै…

एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान वेवारिस

, रौतहट १६ पुस । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान प्रहरीले वेवारिस अवस्थामा फेला पारी भन्सार चलान गरेको छ । सानो बच्चाहरुको ज्याकेट, घडी सर्फ, बच्चाहरुको जिन्स,…

संसद सडकबाट स्थापित नभए सम्म आन्दोलन जारी रहने–मातृका यादव

, रौतहट १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरिएको संसद विघटन लाई सडकबाट स्थापित नभए सम्म आन्दोलन जारी रहने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी…

काग्रेसद्धारा रौतहटको विभिन्न क्षेत्रमा विरोध प्रर्दशन

, रौतहट १३,पुस । नेपाली कांग्रेस रौतहट द्धारा संसद विघटनको विरोधमा आज विभिन्न क्षेत्र तथा नगर पालिका स्तरिय विरोध प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले…

श्रोत नखुलेको अबैध रुपैयाँ सहित दुई जना मानिस पक्राउ

, रौतहट १२ पुस । गौर नगरपालकिका वडा न. ४ मा खटिएको प्रहरी टोलीले शनिवार चेकजाँच गर्ने क्रममा १२ लाख सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेका भारत विहार राज्य सितामढी जिल्ला थाना बैरगनिया गाउँ फुलबरिया वस्ने…

लागु औषध सहित २ जना मानिस पक्राउ

, रौतहट १२ पुस । गौर नगरपालिका वडा नं.४ बसपार्क चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थायी प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरी टोलीले शनिवार पैदल यात्रु तथा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागू औषध सहित मानिसलाई पक्राउ…

भन्सार छलीका सर सामानहरु भन्सार चलान

, रोतहट ८ पुस । गौर नगरपालिका वड नं. २ हुदै भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य साठी हजार एक सय असी बराबरको समान प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । पेटीकोटको कपडा, मोबिल, कुर्ता सुरुवाल, पुजा…

जनता समाजवादी पाटी का कार्यकर्ताद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुलता दहन

,रौतहट १० पुस । जनता समाजवादी पार्टी नेपाल रौतहटका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता जलाएका छन् । संघीय संसद विघटन गरेको विरोधमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको…

प्रदेश न २ का अध्यक्ष साहद्धारा दुइ अध्यक्षीय प्रणालीको विरोध

, रौतहट १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का प्रदेश न २ का अध्यक्ष एवं निवर्तमान सांसद प्रभु साहले दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्य प्रति असन्तुस्टी जनाएका छन् । प्रधानमन्त्री केपी…

विद्यार्थीहरुद्धारा गौर सदरमुकाममा जुलुस प्रर्दशन

विशेश्वर मिश्र , रौतहट १० पुस । जुद्ध माध्यमिक विद्यालय गौरका विद्यार्थीहरुले गौर सदरमुकाममा जुलुस प्रर्दशन गरेका छन । विद्यालयले पठन पाठन गराएको वापत फि लिदै आएको विरोधमा विद्यार्थीहरुले आज शुक्रवार जुलुस प्रर्दशन गरेका छन । विद्यालयले…