Take a fresh look at your lifestyle.

प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप– झा

, रौतहट १५ असार । नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले प्रदेश न २ का सरकारले घोषणा गरेको प्रति वफादार नरहेको आरोप लगाएका छन । नपाल पत्रकार महासघ रौतहट शाखाद्धारा कोभिड १९ बाट प्रभावित पत्रकारहरुलाई खद्धान्न ,मास्क र…

सरस्वती पुजाको नाउँमा चन्दा वा शुल्क नलिन जिप्रकाको परिपत्र

, रौतहट २९ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्ने परिपत्र गरेको छ । जिल्लाका सम्पुर्ण स्थानीय निकास , शिक्षा विकास तथा समन्वय इकाई , सामुदायीक विद्यालय र संस्थागत विद्यालयहरुलाई सरस्वती पुजाको…

विरोध जुलुस प्रर्दशनको तयारी बैठक सम्पन्न

आनन्द झा , रौतहट २९ माघ । नेपाली काग्रस पार्टी रौतहटको बैठक आज सदरमुकाम गौरमा सम्पन्न भएको छ । जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा अगामी फल्गुन ३ गते हुने विरोध जुलुसलाई प्रभावकारी बनाउने उदेश्यले आज बैठक गरेको थियो । बैठकमा राजपुर नगर…

तीन लाख पाँच हजार पाँच सय बराबरको माल बस्तु समेत २ जना आज गौर भन्सार चलान

दिनेश साह रौतहट २९ माघ । दुई लाख पन्चानब्बे हजार नौ सय वरावरको सर समान प्रहरीले वेवारीसे अवस्थामा फेला पारी गौर भन्सार कार्यालयमा चलान गरेको छ । अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई…

भन्सार छलीका सर सामानहरु भन्सार चलान

दिनेश साह ११ माघ । एक लाख चौवालीस हजार चार सय साठी रुपैयाँ वरावरको सर समान आज गौर भन्सार कार्यालयमा बुझाइएको छ । रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी…

पत्रकार मण्डललाई ५१ हजार नगद सहयोग

, रौतहट, ११ माघ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य रविन्द्र मण्डललाई ५१ हजार नगद सहयोग गरिएको छ । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले उनलाइ सो रकम सहयोग गरेका हुन। दुर्घटनामा परेर लामो समय देखि उपचारत रहेका मण्डललाई नेपाल…

नेकपाका क्षेत्रिय भेला बाल मन्दिरको प्राङगनमा सम्पन्न

, रौतहट १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का क्षेत्रिय भेला आज बाल मन्दिरको प्राङगनमा सम्पन्न भएको छ । सो भेलालाई उदघाटन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीले गरेको साँसद विघटनको मुद्धा सर्वोच्य अदालतमा चलिरहेकोले…