Take a fresh look at your lifestyle.

ठगी गरेको रुपैयाँ सहित १ जना मानिस पक्राउ

रौतहट ४ कार्तिक दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.१ बस्ने गौरीशंकर साह कलवारको छोरा बर्ष २४ को बिकेश जयसवाललाई प्रहरीले ठगी गरेको आरोप पक्राउ गरेको छ । कोरोना भाइरसका कारण…

भारतीय रुपैयाँ सहित १ जना पक्राउ

, रौतहट कार्तिक ५ । सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्ररही गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ आउदै…

भ्रममा नपर्न पूर्व मन्त्री शाहको अपिल

, रौतहट ५ कार्तिक । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौल ग्रस्त एवं अस्थिर बनाउने पुष्प कमल दहाल (प्रचण्ड ) कै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको पुर्व…

भ्रष्टाचारलाई निरुत्साहित गर्न हरेक कदम चालिने . प्रजिअ शाही

, रौतहट ४ कार्तिक । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले भ्रष्टाचारलाई निरुत्साहित गर्न हरेक कदम चालिने बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा नव आगन्तुक प्रजिअ शाहीले बताएका हुन ।…

अबको आन्दोलन सुचना प्रविधिद्धारा गर्न पूर्व मन्त्री साहद्धारा अपिल

सर्लाही ,कार्तिक १ गते । सर्लाही जिल्लाको ब्रहमपुरीमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा पूर्व मन्त्री प्रभु साहलाई जनताद्धारा भव्य स्वागत गरेका छन । आइटी आर्मीद्धारा आयोजित विजयदशमीको शुभकामना अदान प्रदान कार्यक्रममा सहभागी हुन…

नेपाल सोनार समाज रौतहटको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

कार्तिक १ गते । नेपाल सोनार समाज रौतहटको साधारणसभा तथा दोस्रो अधिवेशनको प्रमुख अतिथि डा. महादेव साहले जातिय उत्थानका लागि एकता जरुरी रहेको बताएका छन । सोनार जाति अन्य जातीको तुलनामा पछाडी परेकोले साझा उत्थानमा योगदान गर्न जरुरी रहेको…

देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको – नेता साह

रौतहट २६ असोज । पूर्व मन्त्री प्रभु साहले देशमा भ्रष्टाचारको जरो बलियो हुदै गएको बताएका छन । माधव नारायण नगर पालिका वडा न ३ भेल्हीमा आयोजित विजयदशीको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै उनले देशमा भई रहेको भ्रष्टाचारले सर्व साधारण…

सुरक्षित आवासको माग गर्दै रौतहटका पालिकाहरुमा घेराउ तथा प्रदर्शन

, रौतहट १५ असोज । दलित आवास निर्माण संघर्ष समिति रौतहटद्धारा आज रौतहटका अधिकांश नगर पालिकाहरुमा घेराउ गरेका छन । सुरक्षित आवासको रकÞम माग गर्दै हजारौ गरिब दलितहरुले आज सड़कमा प्रदर्शन गर्नुको साथै स्थानीय निकायका कार्यालयहरुलाई घेराउ…

रौतहटमा आवास निर्माणको कार्यमा स्थिलता

शैलेन्द्र झा, रौतहट १४ असोज । रौतहटमा विभिन्न नगर पालिका तथा गाउँ पालिकामा आवास निर्माणको कार्यमा स्थिलता आएको छ । जिल्लाका मौलापुर नगर पालिका र कटहरिया नगर पालिका बाहेक अन्य १४ वटा नगर पालिका तथा २ वटा गाउ पालिकामा आवास निर्माणका कार्य…

गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला

, रौतहट ७ असोज । गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला कार्यक्रम आज देवाही गोनाहीको मधेश सस्कृति सग्रालयमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्रालयका पुर्व मन्त्री प्रभु…