Take a fresh look at your lifestyle.

नेकपाका क्षेत्रिय भेला बाल मन्दिरको प्राङगनमा सम्पन्न

, रौतहट १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का क्षेत्रिय भेला आज बाल मन्दिरको प्राङगनमा सम्पन्न भएको छ । सो भेलालाई उदघाटन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीले गरेको साँसद विघटनको मुद्धा सर्वोच्य अदालतमा चलिरहेकोले…

महासंघ रौतहट शाखाको ११ औँ साधारण सभा सम्पन्न

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औँ सधारण सभा शुक्रवार जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सम्पन्न भएको छ । सो साधारण सभा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले उद्धघाटन गर्दै विभिन्न काल खण्डमा पत्रकारिता माथि…

प्रतिनिधिसभा विघटन विरुद्ध प्रेस संगठन

काठमाण्डौ ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठन नेपालले विरोध ¥याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेला नै आयोजना गरी प्रेस संगठनले विरोध ¥याली निकालेका हुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले…

झुठो जाहेरी दिई अरुलाई फसाउन खोज्ने पक्राउ

रौतहट , माघ झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र परिवर्तित नामथर, वतन ३२ जिल्ला ०७७र०७८(१६) लाई पक्राउ पुर्जी दिई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र…

साँसद पुर्नस्थापनाको माग गर्दै विरोध जुलुस प्रर्दशन

, रौतहट ५ माघ । साँसद पुर्नस्थापनाको माग गर्दै आज सदरमुकाम गौरमा प्रचण्ड र माधव नेपाल समुहका नेकपाले विरोध जुलुस प्रर्दशन गरेको छ । गौर नगर पालिकाका नगर कमिटी , राजदेवी नगर पालिकाका नगर कमिटी र यमुना माई गाउँ पालिकाका गाउँ पालिका कमिटीले…

आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा एकजना पक्राउ

, रौतहट २२ पुस । स्काभेटरमा आगो लगाई आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी रुस्तम लहेरीकोलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला दोलखा मेलुङग गा.वि.स. वडा नं.५ हाल मेलुङग गाउँपालिका वडा नं.७ वस्ने सुमन…

श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिस पक्राउ

, रौतहट २२ पुस । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालकिका वडा न. ५ मा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेका आठ लाख रुपैयाँ सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश…

३ दिने तालिमलाई समापन

, रौतहट २२ पुस । प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले परम्परागत रुपमा गर्दै आएको खेतीलाई त्याग गरी आधुनिक खेती तर्फ उन्मुख हुन बताए । युवा रोजगार लक्षित कृषि व्यवसाय प्राविधि शिप अभिबृद्धि क्षमता तालिम अन्तरगत जिल्ला…

दुर्गा भगवती गाउँ पालिकाद्धारा समता रणनीति कार्यक्रम

रौतहट २० पुस । समता रणनीति कार्यक्रम आज सोमवार दुर्गा भगवती गाउ पालिकाका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको प्राङ्ग।नमा सम्पन्न भएको छ.। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादवले विधालयमा अध्ययन…

प्रहरीद्धारा घरेलु मदिरा नष्ट

रौतहट १७ पुस । अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत आज प्रहरीले मदिरा नष्ट गरेको छ । विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले गस्ती…