Take a fresh look at your lifestyle.

चन्द्रपुर नगरपालिकामा ५ जना कोरोना संक्रमण पुष्टि

,रौतहट, २८ साउन । समुदायस्तमा कोरोना भाइरस बढने क्रम जारी रहेको छ । चन्द्रपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रपुर नगरपालिका पुष्टि भएका मध्ये ३ जना यसअघि संक्रमण पुष्टि भएका र एक ३९ वर्षीय पुरुषको कन्ट्याक…

चार वाट नगरपालिका भित्र समुदाय स्तरमै कोरोना संक्रमित

रौतहट २७ साउन । गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका संयोजक हरेन्द्र गुप्ताले जानकारी दिएका छन ।…

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

रौतहट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका…

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

रौतहट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका…

अस्पतालको चक्कर काट्दाकाट्दै महिलाको मृत्यु

वीरगञ्ज २५ साउन,। वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया…

निषेधाज्ञाको दोस्रो दिन जिल्लाको विभिन्न वजार सुनसान

, रौतहट २५ साउन । रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाको विभिन्न सडकमा सवारी तथा आवत जावत सुनसान देखिएको छ । बाहिरबाट आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ । रौतहटमा निषेधाज्ञाको उल्लंघन गर्ने १ सय ५० जनालाई पक्राउ…

कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

वीरगञ्ज १५ साउन । वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बुधबार थप १ जनाको मृत्यु भएको हो । बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको…

प्रहरी चौकीको नयाँ भवनको शिलान्यास

, रौतहट १५ साउन । यमुना माई गाउँ पालिका भित्र पर्ने प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । एक समारोह बिच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले शिलान्यास गरेका हुन । यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद…

करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु

, रौतहट १५ साउन । सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ । करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया…

झुन्खुन्वा मा ग्याँस सिलिन्डर वितरणमा वाद विवाद हुदाँ दुई दर्जन मानिस घाइते

, रौतहट १५ साउन । यमुना माई गाउँ पालिका का वडा न ५ मा बुधवार ग्याँस सिलिन्डर वितरणमा वाद विवाद हुदाँ दुई दर्जन मानिस घाइते भएका छन । यमुना माई गाउँ पालिका का वडा न ५ का वडा अध्यक्ष रहमत आलम राठीले भेदभाव रुपले ग्याँस सिलिन्डर वितरण गर्दा…