पुजारीलाई गोली हानी हत्या
रौतहट ४ भदौ ।
मन्दिरको पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधवार राति करिव ९ः१५ बजेको समयमा माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ । मन्दिर परिसरमा खाना खाइरहेको…
