भिडभाड नगरि सुरक्षित तरिकाले चाड पर्व मनाउन अनुरोध
रौतहट ४ भदौ ।
हरितालिका तिज लगायत अन्य पर्व पनि घर बाहिर मनाउन नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला सुरक्षा समिति रौतहटको बैठकले यस बर्षको तिज , गणेश चौथी , ऋषि पञ्चमी र इस्लाम धर्मालम्बीहरुले मनाउने ताजिया पर्व घर…
