Take a fresh look at your lifestyle.

मास्क नलगाउने २ सय ७ जनालाई १ सयका दरले जरिवाना

, रौतहट १३ साउन । रौतहटका विभिन्न ठाउँमा मास्क नलगाइ हिडडुल गर्ने लाई रु १ सयको दरले जरिवाना गरेको छ । हिजो विहान देखि वेलुका सम्ममा मास्क नलगाइ हिडडुल गर्ने २ सय ७ जनालाई रु १ सयको दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको…

मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ

, रौतहट १३ साउन । बिभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुर बाट खटिएको प्रहरी टोलीले चन्द्रपुरबाट लागु औषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको हो। चन्द्रपुर—१ बस्ने विवेक…

नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित

काठमाण्डौ १३ साउन । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको…

अख्तियारमा राजनीतिक नियुक्ति नरोकेसम्म भ्रष्टाचार नरोकिने – सुब्बा

काठमाडौं ११ साउन । नेकपाका सांसद विजय सुब्बाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक दलहरुले अंशवण्डा गरेर नियुक्त गरेका कारण भ्रष्टाचार मौलाएको बताए् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै…

मौलापुर नगरपालिकामा निर्माण भएको नाला एक महिना नवित्दै भत्कयो ।

, रौतहट १० साउन । मौलापुर नगरपालिकाका वडा न ६ मा निर्माण भएको नाला एक महिना नवित्दै नाला भत्केको छ । नगरपालिकाका पथराबुधराम टोलमा निर्माण भएको वकुवा नाला निर्माण समितिद्धारा कमसल नाला निर्माण भएकोले भत्केको जनता समाजवादी पार्टी युवा संघ…

यादवका हत्याको आरोपमा तीन जना लाई पक्राउ

जनकपुर ८ साउन सिरहा नगरपालिका वडा नं. १४ खिरौना स्थित रहेको नहरको पानीमा जिल्ला महोत्तरी सोनमा गा.पा.वडा नं. ३ घर भई तत्काल जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र…

विभिन्न सुविधाको माग राख्दै नगरपालिकामा धर्ना र विभिन्न शिर्षकमा प्रशासकीय अधिकृत…

, रौतहट ७ साउन । राजदेवी नगर पालिकाका स्वास्थ्यकर्मीहरुले आफनो विभिन्न सुविधाको माग राख्दै आज देखि नगरपालिकाका प्राङ्गनमा धर्नामा बसेका छन । नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले वर्ष भरीका खोप संचालन ,गाउँघर क्लिनिक ,…

सडक विस्तार कार्य हुन थाले

, रौतहट ६ साउन । दिपही देखि विजयपुर वजार सम्म सडक विस्तार कार्य हुन थालेका छन । सो सडक विस्तारले जयनगर मौलापुर विरगज सडक जोडिने हुनाले विस्तार कार्य तिव्र गतिमा हुन थालेका हुन । दिपही देखि विजयपुर वजार सम्म सडक साघुरो रहेकोले ५० फिट…

जिल्लाको पनि जनजिवन प्रभावित

, रौतहट ६ साउन । आइतवार देखि लगातार परिरहेको वर्षाले जिल्लाको पनि जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले जिल्लाका ग्रामिण भेगका कच्ची सडकहरु आवतजावत गर्ने लायक छैन । अधिकांश सडक सञ्जालहरु पानीले जलमग्न हुन थालेको छ । वर्षाले बागमति ,…

सोमबार बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार

काठमाडौं ४ साउन । सरकारको निर्णयअनुसार सोमबार बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमवारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।…