Take a fresh look at your lifestyle.

एक जनाको करेन्ट लागेर मृत्यु

, रौतहट ११ भाद्र । बौधीमाई नगरपालिकाका सरमुजवा टोलमा एक जनालाई करेन्ट लागेर मृत्यु भएको छ । गणेश दास तत्माका ३५ वर्षीय छोरा रुपन दासको विहीवार विहान १० वजे करेन्ट लागेर मृत्यु भएको हो । कचोर्वामा काम गरी रहेको अवस्थामा करेन्ट लागेर मृत्यु…

अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई पक्राउ

, रौतहट ११ भाद्र । श्रोत नखुलेको नेपाली रुपैया अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोली पक्राउ गरेको छ । आज विहीवार विहान ७ः१५ वजेको समयमा ईशनाथ नगरपालिका ९…

निशुल्क पिसि आर टेष्ट शुरु हुने

, रौतहट १० भाद्र । दुर्गा भगवती गाउँ पालिकाद्धारा निशुल्क पिसि आर टेष्ट शुरु हुन थालेका छन । सिमावर्ती जिल्ला तथा स्थानीय तहका सामुदायका व्यतिmहरुमा कोभिड १९ रोगको संक्रमण देखिएको हुदाँ संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरण गर्न एक घर एक…

दुई पछि दुई वालिकाको शव फेला

, रौतहट १० भाद्र । गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल निवासीका तीन जना बालिका वागमती नदीमा वेपता भए पछि खोजतलासको क्रममा शव फेला परेको छ । दुई पछि माधवनारायण नगरपालिका वडा नं. ८ बाग्मती खोलाको किनारमा वर्ष १२ की सुसिता कुमारी दासको शव…

खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना

, रौतहट १० भाद्र । उधोग वाणिज्य संघ रौतहट शाखाले खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना जारी गरेको छ । संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जयसवालले आज बुधवार सुचना जारी गर्दै हालको अवस्थामा सम्पुर्ण व्यवसाय संचालन…

मंगलवार २० जनामा कोरोना संक्रमित थपिए

, रौतहट ९ भाद्र । रौतहटका विभिन्न नगरपालिकाका वासिन्दामा मंगलवार २० जना कोरोना संक्रमित थपिएका छन । गढीमाई नगरपालिकामा ६जना , मौलापुरमा ५जना , गौरमा ५ जना, चन्द्रपुरमा २ जना , गुजरा १ जना र माधवनारायणमा १ जना गरी जम्मा २० जनामा आज संक्रमण…

हत्यारालाई कारवाई गर्न विभिन्न स्तरबाट जोडदार माग

रौतहट ९,भाद्र हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यारालाई कारवाई गर्न विभिन्न स्तरबाट जोडदार माग हुन थालेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न २ का अध्यक्ष तथा सांसद प्रभु साहले हत्यारालाई अविलम्ब पता लगाई कारवाईको माग गर्दै…

थप एक हप्ताका लागी निषेधाज्ञा जारी

, रौतहट ७ भदौ । रौतहट जिल्लामा थप एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ । संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार ८ गतेदेखि १४ गते सम्म थप निषेधाज्ञा जारी गरेको हो ।…

तीन जना बालिका वागमती नदीमा बगेर वेपता

,रौतहट ७ भदौ । धर्मपुर टोलका तीन जना बालिका वागमती नदीमा बगेर वेपता भएका छन । आईतबार बिहान १० बजेको समयमा तीन जना बालिका बागमती नदीमा नुहाउन गएको अवस्थामा वगेर वेपता भएका हुन । गढीमाई नगरपालिका वडा न ७ धर्मपुर वस्ने भदै मुखियाको १० बर्षीय…

महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार हेटौडामा भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला, प्रतिष्ठान, एसोसिएट शाखाहरुको…