Take a fresh look at your lifestyle.

लागू औषध सहित चार जना पक्राउ

,रौचहट २४ जेठ । लागू औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया वडा नं.१ शंकर रायको छोरा बर्ष २२ को बिजय राय , रामसेवक सहनीको छोरा बर्ष २४ को अमोद सहनी, जिल्ला रौतहट यमुनामाई…

उपमेयरको सक्रियतामा नगरवासीद्धारा देवाही गोनाही नगरपालिका घेराउ तथा कडा सुरक्षामा मेयर…

, रौतहट २४ जेठ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलले शुक्रवार कडा सुरक्षाको निगरानीमा आफनो कार्य कक्षमा प्रवेश गरेका छन । उपमेयर परनीया देवी लगायत वडाअध्यक्षहरुको सक्रियतामा नगरवासीहरुले नगरपालिकाको कार्यालय घेराउ गरे…

राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानियद्धारा हातपात

प्रस रोतहट २२ जेठ । जिल्लाका राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानियले हातपात गरेका छन । इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर मोहम्मद शेख सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । इस्लाम धर्मावलम्बीको चाड इद उलफित्र मनाउने क्रममा…

झाद्धारा शुभकामना सन्देश व्यतm

रौतहट २२ जेठ इस्लाम धर्मावलम्बीमुस्लिम समुदायको महानपर्व ईद उलफित्रको शुभ अवसरमा देश र विदेशमा रहनु भएका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै हार्दिक शुभकामना राष्ट्रिय जनता पार्टीका संयोजक अनिल कुमार झाले व्यक्त गरेका छन । यस अवसरमा…

यमुनामाई गाउँ पालिकाका लेखापाल झा द्धारा लाखौ

अनियमितता रौतहट २२ जेठ । यमुना माई गाउँ पालिकाका तत्कालिन कार्यालय प्रमुख पुष्कर चन्द्र घिमिरे र लेखापाल श्री नारायण झाले व्यापक अनियमितता गरेको छ । यमुना माई गाउँ पालिकाका प्रशासकीय अधिकृत घिमिरेको सरुवा भएको मौका छोपी लेखापाल झाले…

छाया नेपालको कारण विद्यालय अपाङ्गता मैत्री

, रौतहट ११ जेठ । छाया नेपालको आर्थिक सहयोगमा खबर विशेष मिडिया प्रा.लि द्धारा कैलाली भ्रमण तथा अवलोकन कार्य सम्पन्न गरेको छ । रौतहट जिल्लाका संचारकर्मीहरुद्धारा गरिएको अवलोकन भ्रमणको क्रममा श्री सुदुरपश्चिम समावेशी आधारभुत विद्यालय…

रौतहटमा दोस्रो स्काभेटरमा आगजनी

रौतहट २७ बैशाख । अज्ञात समुहले दोस्रो पटक स्काभेटरमा आगजनी गरेका छन । गरुडा नगरपालिका लक्ष्मीपुर गाउँछेउमा अज्ञात समुह द्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा आगजनी गरेको हो । सडक निर्माणमा स्थानिय र निर्माण कम्पनीका मानिस बिच बिवाद हुुँदा…

उपराष्ट्«पति पुनको आतिथ्यमा  जानकी महोत्सव हुुदै

रौतहट, २७ वैशाख  । रौतहटको कटहरिया नगरपालिकामा उपराष्ट्र्पति नन्द बहादुर पुनको आतिथ्यमा  हुन गईरहेको जानकी महोत्सवको तयारी पुरा भएको छ ।  वैशाख ३० गते कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक दिने जानकी महोत्सव उपराष्ट्रपति…