Take a fresh look at your lifestyle.

जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा जाँच तथा अप्रेशन

, रौतहट २४ असार । कतार च्यारेटरी नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र को आयोजनामा जिल्लाका विभिन्न स्थानमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । गौर सदरमुकाम , इशनाथ नगरपालिकाको डुमरिया , यमुना माई गाउँ पालिकाको सरुअठामा…

कार्य्दिशाको विवाद तत्काललाई टुङ्गिए

काठमाडौँ १५ असार । लामो समयदेखि विवादको विषय बन्दै आएको नेकपाको राजनीतिक कार्य्दिशाको विवाद तत्काललाई टुङ्गिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको पछिल्लो छलफलमा आगामी महाधिवेशनसम्म नेकपाको मुख्य राजनीतिक…

बाध्यकारी व्यवस्थालाई कतिपय स्थानीय तहले वेवास्ता

रौतहट ११ असार । असार १० गते भित्र अधिकाँश स्थानीय तहले नीति तथा कार्यक्रम सहितको बजेट ल्याउनु पर्ने बाध्यकारी व्यवस्थालाई कतिपय स्थानीय तहले वेवास्ता गरेका छन् । रौतहटका आठ वटा नगरपालिकाले यो समय भित्र बजेट ल्याउन सकेनन् । यसैगरी जनकपुर…

मटिअर्वामा ग्याँस सिलिन्डर तथा चुला सेट वितरण

रौतहट ११ असार । बौधीमाई नगरपालिका वडा न ३ मटिअर्वामा ग्याँस सिलिन्डर तथा चुला सेट वितरण भएको छ । प्रदेश सभा सदस्य राम किशोर यादवको संसदीय विकास कोषबाट २ सय ३० परिवारजनलाई ग्याँस सिलिन्डर तथा चुला सेट वितरण गरिएको हो । सो अवसरमा बौधी माई…

मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

मौलापुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न रौतहट ११ असार ।  मौलापुर नगरपालिकाको  तेस्रो नगरसभा सम्पन्न भएको छ । उदघाटन समारोहलाई मगलवार सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले…

कैद तोकि फरार रहेका अपराधि पक्राउ

, रौतहट ५ असार । फरार रहेका प्रतिवादी भोला भन्ने लालबाबु महतो नुनियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरिक्षक पपु नायकको कमाण्डमा खटि गएको प्रहरी टोलीले जिल्ला अस्पताल गौर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।…

गौर राइस मिलको जग्गा रजिष्ट्रेशन पास गराउन ५५ लाख घुष

रौतहट ३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का सदस्य शम्भु साहले जिल्ला प्रशासन कार्यालय रौतहटमा छानविनका लागी उजुरी दिएका छन । जिल्ला मालपोत कार्यालय गौरका अधिकृत वकिल पालले गौर राइस मिलका जग्गालाई रजिष्टे«शन पास गर्नका…

राजदेवी नगरपालिकको औषधी खरिदमा अनियमितता

, रौतहट ३ असार । राजदेवी नगरपालिकाका औषधी खरिदमा व्यापक अनियमितता भएको आरोप उपमेयर अंशु सिहले लगाएकी छिन । १९ लाख ९९ हजारमा कोटेशनबाट खरिद भएको औषधी स्टोरमा दाखिला भएको देखिए पनि स्टोरमा औषधी नभएको उनले बताइन् । स्टोरमा राखिएको औषधी पटक…