Take a fresh look at your lifestyle.

गाई सहित एक जना मानिस पक्राउ

, रौतहट २६ बैशाख । ईशनाथ न.पा. ३ बंजरहा वाँध दशगजाबाट चालिस वटा गाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नेपाल बाट भारत तर्फ भन्सार छलि चोरी पैठारी गरी अवैध रुपमा लैजाँदै गर्दा गरेको गाई र गाइको बाछा ४० वटा पक्राउ गरेको…

रौतहटमा विद्यार्थी जनमत संघको गठन 

, रौतहट २८ बैशाख । जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघको शनिवार विहान गठन भएको छ । सदरमुकाम गौरमा भेला भई विरेश चौरसियाको संयोजकत्वमा ५८ सदस्यी समिति गठन भएको बताइएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र साह ,…

बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

, रौतहट २७ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल विवाह तथा दाइजो प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम शुक्रवार गौर व्यारेक फिल्डमा सम्पन्न भएको छ । जिल्ला विकास समन्वय…

गुट उपगुटका कारण पार्टी कमजोर भएको केन्द्रिय सदस्य चौरसिया 

, रौतहट २५ बैशाष । नेपाली काग्रेस पार्टीका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले आफनै पार्टीमा भएको गुट उपगुटले पार्टी कमजोर भएको बताएका छन । नेपाली काग्रेस जिल्ला कार्य समितिद्धारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई…

सडक निर्माणको वहानामा घर भत्काइ दुःख दिन लागेको स्थानीयको आरोप

, रौतहट २३ बैशाष । माधव नारायण नगरपालिकाका वडा न ३ का वडाध्यक्ष राज कुमार राय यादवले सडक निर्माण कार्यको वहानामा घर भत्काउने कार्य गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन । नगरपालिका वडा न ३ निवासीहरुले सोमवार विहान सखुअवामा पत्रकार सम्मेलन…

सहिद भानु राम स्मृति भवन प्रतिष्ठानको शिलान्यास

, रौतहट २१ बैशाष । माधव नारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी शाहले भानु राम स्मृति भवन प्रतिष्ठानको शिलान्यास गरेका छन । माओवादीको जनयुद्धकालमा मिठुअवा निवासी भानुराम लाई तत्कालनी शाही सेनाले पक्राउ गरि हत्या गरेको कारण भानु राम लाई…

अध्यक्ष र सचिवको चयन प्रक्रियाले पार्टी भाडभैलो हुने – अध्यक्ष शाह

, रौतहट १० बैशाष । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का आठ जिल्लामा चयन भएका जिल्ला अध्यक्ष तथा सचिव पदमा मापदण्ड विपरित भएको टिकाटिप्पणी हुन थालेका छन । केन्द्रिय सदस्यलाई सचिव पदमा र जिल्ला अध्यक्षमा प्रदेश सदस्यलाई चयन गरी…