साईवर क्राईम कसुर अन्तरगत पक्राउ
रौतहट २५ असार ,
गौर नगरपालीका वडा नं. ९ सिरीसिया बस्ने बर्ष ३९ को उमेश कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो मोवाईलको प्रयोगबाट आई एम ओ , फेसबुक ,मेसिन्जर लगायतको विभिन्न सोसल मिडियाबाट अश्लील किसिमका तस्बीरहरु एस एम एस , तथा फोन…
