Take a fresh look at your lifestyle.
katahariya suchana
Browsing Category

शिक्षा

स्वतन्त्र उम्मेदवार जिताउ अभियानको मधेश प्रदेशका प्रत्येक जिल्लामा संयोजक चयन

, रौतहट ३० असोज । स्वतन्त्र उम्मेदवार जिताउ अभियानको मधेश प्रदेशका प्रत्येक जिल्लामा संयोजक तोकिएको छ । संयोजकहरुमा पर्सा जिल्लाका बाबु राम कौशक ,बाराका अशोक लामा ,रौतहटका त्रिभुवन साह ,सर्लाहीका राजनन्दन चौधरी ,महोतरीका राधेश्याम साह…

श्रोत नखुलेको ९ लाख ६४ हजार सहित मानिस भन्सार चलान

रौतहट असोज । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं.१ ट्रसमिटर चोक स्थितमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा नौ लाख चौसठी हजार रकम सहित एक जना लाई प्रहरीले पक्राउ गरेको…

सांसद प्रभु साहद्धारा वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक

, रौतहट १४ असोज । रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहले वार्षिक संक्षिप्त प्रगति विवरण सार्वजनिक गरेको छ । उनले सार्वजनिक गरेको प्रगति विवरणमा मर्यादपुर एकिकृत दलित बस्ति , महादेव मन्दिर निर्माण ,२८, हजार घर परिवारहरुलाई ग्याँस चुल्हो र…

श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जना पक्राउ

, रौतहट श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ छ । हिजो साझ ५ वजेको समयमा जिल््ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं १ गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने…

२०४ किलो लागु औषध गाँजा वरामद

, रौतहट १३ गते भाद्र । २ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा…

देश भरी नै एमाले मै बनाउन लाग्नु पर्ने आजको आवश्यकता–महासचिव सिह

, रौतहट ११ भाद्र । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समिति रौतहटको आयोजनामा मंसिर ४ गते हुने निर्वाचनमा नेपाल बुद्धिजीवी परिषदको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषदका…

लागु औषध सहित २ जना पक्राउ

रौतहट १० भदौ लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ…

रौतहटका खरिदारहरुको बढुवा नहुनु मन्त्रालय तथा कार्यालय प्रमुखको मिलोमतो

रौतहट ८ भदौ । रौतहट जिल्लामा कार्यरत खरिदार कर्मचारीको मनोबल खसिदै गएको छ । जिल्लाका विभिन्न कार्यालयका प्रमुखले नियम कानुन लाई वास्ता नगरी नियम विपरित खरिदार कर्मचारीलाई हाजिर गराई जिल्लामा रहेका कार्यरत खरिदार कर्मचारी माथि विभेद गरेको छ…

माधव नेपालद्वारा जनतालाई ठग्ने नयाँ खेल

जनतालाई ठग्ने मन्त्रीलाई वर्खास्त गर्नु पर्ने जोडदार माग नेकपा एमालेका स्थायी समितिका सदस्य प्रभु साहले गरेका छन । उनले पुर्व प्रधान मन्त्री माधव नेपालले गौरमा सभाहल र बिवाह भवनको शिलान्यास गरेको विषय लिएर शहरी विकास मन्त्री मेटमणी चौधरीको…

रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन

रौतहट ५ असार । रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन भएको छ । नवगठित मञ्चका अध्यक्षमा बिगनेश पासवान चयन भएको छ भने जिल्ला सल्लाहकार राजेन्द्र पासवान ,सचिव उपेन्द्र साह ,कोषाध्यक्ष शान्ति राम चयन भएको मञचले जनाएको छ । आर डि एन नेपालका…