Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने मन्त्री शाह

, रौतहट १९ साउन । मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत साहले मधेश प्रदेशको अधिकारका लागी नेपाल सरकारका मधेश प्रदेश प्रमुखलाई अल्टीमेटम दिने बताएका छन । आज विहीवार रेड टेलिभिजनका दोस्रो वार्षिकत्सवको अवसरमा संस्थापक अध्यक्ष स्वं. रामा…

अपराधलाई न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्ने प्रहरी उपरिक्षक मगर

, रौतहट १८ साउन । जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरले अपराधलाई न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन । आज बुधवार जिप्रका गौरद्धारा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै खुल्ला सिमानाबाट…

माधव नेपालद्वारा जनतालाई ठग्ने नयाँ खेल

जनतालाई ठग्ने मन्त्रीलाई वर्खास्त गर्नु पर्ने जोडदार माग नेकपा एमालेका स्थायी समितिका सदस्य प्रभु साहले गरेका छन । उनले पुर्व प्रधान मन्त्री माधव नेपालले गौरमा सभाहल र बिवाह भवनको शिलान्यास गरेको विषय लिएर शहरी विकास मन्त्री मेटमणी चौधरीको…

रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन

रौतहट ५ असार । रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन भएको छ । नवगठित मञ्चका अध्यक्षमा बिगनेश पासवान चयन भएको छ भने जिल्ला सल्लाहकार राजेन्द्र पासवान ,सचिव उपेन्द्र साह ,कोषाध्यक्ष शान्ति राम चयन भएको मञचले जनाएको छ । आर डि एन नेपालका…

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन रौतहट ४ असार । गुजरा नगरपालिकाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन गरेको छ । गुजरा नगरपालिकाको पहिलो बैठक शनिवार सम्पन्न भएको थियो । कार्यपालिकाको पहिलो बैठक बाट नगर प्रवक्ता मा विजय साह…

स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र

, रौतहट २२ बैशाख । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्थानीय तहको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरेको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्षद्धारा प्रकाशित प्रेश विज्ञप्तिमा जनाएको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला…

चन्द्रपुरमा नेकपा (एकीकृत समाजवादी)द्धारा घरदैलो

, रौतहट १६ बैशाख । चन्द्रपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले घरदैलो अभियान शुरु गरेको छ । मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी र वडाका उम्मेदवारहरुले घरदैलो अभियान शुरु गरेका हुन् । निवर्तमान…

सांघातिक हमलाको घटना प्रति सदस्य साहद्धारा घोर निन्दा

, रौतहट २९ चैत्र । मौलापुर नगरपालिकाका मर्यादपुर निवासी शम्भु नाथ तिवारी लगायतका व्यतिm माथि गरिएको सांघातिक हमलाको घटना प्रति नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले घोर निन्दा गरेको छ । मौलापुर नगरपालिकाका मर्यादपुर निवासी…

मेयर रिना कुमारी शाहले गरेको कार्य प्रति जनता हर्षित

, रौतहट २३ चैत्र । मौलापुर नगर पालिकामा मेयर रिना कुमारी शाहले गरेको कार्य प्रति जनता हर्षित भएका छन । मौलापुर नगर पालिकाको वार्षिक वजेटले जनता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लभान्वित भएको कारण हर्षित भएको हो । निशुल्क आँखा शिविर , असहाय…

किसानहरुको लागी आएको सात करोड रुपैयाँ फिर्ता हुने स्थितिमा

, रौतहट १० चैत्र । रौतहट जिल्लाका किसानहरुको लागी आएको सात करोड रुपैयाँ फिर्ता हुने स्थितिमा रहेको छ । २०७८ साल असोज ३१ गते देखि कार्तिक ३ गते सम्म अविरल वर्षा भई धानवाली नष्ट भएकोले विपत व्यवस्थापन समितिबाट धानवाली क्षति हुने साना किसान ,…