Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

भन्सार छलीएको मोबाईल, घडी र मानिस पक्राउ

रौतहट १८ फागुन । खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.३ वि.पी.चोकबाट एक लाख चौवालीस हजार आठ सय छ्यसठी रुपैयाँ वरावरको माल समान पक्राउ गरेको छ । भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल…

ग्याँस चुल्ला र सिलेन्डर वितरणमा व्यापक भेदभाव

, रौतहट २२ फागुन । यमुनामाई गाउँ पालिकाका वडा न ५ मा झुन्खुन्वा टोलमा ग्याँस चुल्ला र सिलेन्डर वितरणमा व्यापक भेदभाव भएको छ । यमुनामाई गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष रहमत आलम राकीले आफनो इष्टमित्र , नातागोता तथा गैर दलित , शिक्षक ,…

जनमत पार्टीद्धारा सदरमुकाम गौरमा जुलुस प्रर्दशन

, रौतहट २० फागुन । जनमत पार्टी जिल्ला रौतहटद्धारा आज सदरमुकाम गौरमा जुलुस प्रर्दशन गरेको छ । गौरको विपी चौकबाट जुलुस प्रर्दशन शुरु गरी नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला निर्वाचन कार्यालय अगाडी कोण सभा गरेका थिए । जुलुस प्रर्दशन…

गौरमा विरोध जुलुस प्रर्दशन

, रौतहट १ फागुन । युवा संघ नेपाल जिल्ला कार्य समिति रौतहटद्धारा आज गौरमा विरोध जुलुस प्रर्दशन गरेको छ । एम सि सि खारिज गर , देश बेच्न पाइदैन , जस्ता अनेको नारा लगाउदै युवा संघ नेपालका पदाधिकारी लगायत सदस्यहरुले गौर नगर पालिकाको परिक्रमा…

२७ औ जनयुद्ध दिवस मनाए

, रौतहट १ फागुन । नेकपा (माओवादी ) केन्द्र नगर कमिटी गौरले आज २७ औ जनयुद्ध दिवस मनाएका छन । गौर नगर पालिकाको बिपी चोकमा आयोजित जनयुद्ध दिवस नगर कमिटीका अध्यक्ष चन्देश्वर राउतको अध्यक्षतामा मनाएका हुन । मैनबती बाली जनयुद्ध दिवस मनाउने…

साँसद प्रभु साहद्धारा वार्षिक प्रगति विवरण सार्वजनिक

रौतहट २७ माघ । रौतहट जिल्लाको क्षेत्र न ३ का तत्कालीन साँसद प्रभु साहले आफनो संसदीय कोषको वजेटबाट गरिएको बिकास कार्यलाई प्रत्येक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । नेकपा एमाले स्थायी समिति सदस्य समेत रहनुभएका नेता साह आफना…

मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री ओली रौतहट आउने

रौतहट, २६ माघ । प्रसिद्ध पुरातात्वीक महादेव मन्दिर पतौरामा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओली रौतहट आउने भएका छन् । मधानी महायज्ञको उदघाटन गर्नका निमित्त…

महिलाको लाश बरामद

रौतहट २६ माघ ईशनाथ न.पा. वडा नं.४ मठिया स्थित गहु खेतमा आज करिव १०ः५५ वजे महिलाको लास फेला परेको छ । प्रहरीलाई खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझदा मृतक ईशनाथ न.पा. वडा नं. ९ लौतना टोल वस्ने कलाम मियाँ मंसुरीको छोरी अं.वर्ष १९ की…

बाघ गणनाका लागि राखिएको क्यामेरा बनबाट चोरी

रौतहट , २४ माघ बाघ गणनाका लागि राखिएको क्यामेरा रौहतटको बनबाट चोरी भएको छ । बनका विभिन्न क्षेत्रमा बाघ गणना गर्न राखिएका ६ वटा क्यामेरा चोरी भएको हो। केही क्यामेरा कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । चाँदी खोलादेखि बागमती खोलाको…

जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण

रौतहट । नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण प्रदेश–२ को अध्यक्षद्वारा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष त्रिभुवन शाह, उपाध्यक्ष दिपक यादब, सचिव बालबिक्रम कार्की ,उपसचिव पलट चौधरी,…